कञ्चनपुरमा दुई सवारी एकआपमा ठोक्किदा तीन जना घाइते,

Published by:

Published on:

महेन्द्रनगर । दुई सवारी साधन ठोक्किँदा तीन जना घाइते भएका छन् । शनिबार साँझ महेन्द्रनगरबाट दोधारा चाँदनी र मझगाउँबाट महेन्द्रनगर आउँदै गरेका दुई मोटरसाइकल गोबरैयामा ठोक्किएका हुन् ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भई रहेको र अवस्था मध्यम भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार