लेकम गाउँपालिका शिक्षा प्रमुख ओझाको ढुङ्गा लागेर निधन

Published by:

Published on:

महेन्द्रनगर ।दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा प्रमुखको ढुङ्गा लागेर निधन भएको छ ।

जिल्लाको लेकम गाउँपालिका शिक्षा प्रमुख केशवराज ओझा कार्यालय बाट घर जाने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए ।गम्भीर घाइते भएका ओझाको रिठा चौपाता स्वास्थ चौकिमा उपचार सम्भव नभएपछि गोकुलेस्वर अस्पतालमा पुर्‍याएको थियो ।शिक्षा प्रमुख ओझाको उपचारको क्रममा गोकुलेस्वर अस्पतालमा निधन भएको लेकम गाउँपालिकाका राम दत्त जाेशिले बताएका छन् दार्चुला जिल्लाको विभिन्नविकट ठाउँमा अझै पनि सडक सुविधा पहुँच नहुदा थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता यथावत् रहेकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार