आन्दोलन स्थगित गरेर वार्तामा आउन प्रधानसेनापतिको अपिल

Published by:

Published on:

आन्दोलन स्थगित गरेर वार्तामा आउन प्रधानसेनापतिको अपिल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार