डडेल्धुरा र गेटा अस्पतालका लागि अफिसर तहका दरबन्दी स्वीकृत

Published by:

Published on:

महेन्द्रनगर । नेपाल सरकारले डडेल्धुरा र गेटा अस्पतालका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत गरिएको छ।

सरकारले मङ्गलावार सार्वजनिक गरेको मन्त्रिपरिषद् निर्णयमा डडेल्धुरा र गेटा अस्पतालसहित अन्य अस्पतालका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत गरेको उल्लेख छ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी कैलाली, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके, डडेल्धुरा अस्पताल डडेल्धुरा र कान्ति बाल अस्पताल ९काठमाडौं० का लागि आर्थिक वर्ष २०८२र८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार