श्री मेघा बचत तथा ऋण सहकारी संस्थाल द्धारा धामीको उपचारको लागि आर्थिक सहयोग

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुमा रहेको श्री मेघा बचत तथा ऋण सहकारी संस्थाले सुरेश धामी बचाउ अभियान अन्र्तगत उपचारको लागि आर्थिक सहयोग गरेको छ।

भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराई रहनु भएका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको स्वास्थ्य उपचारको लागि श्री मेघा बचत तथा ऋण सहकारी संस्थाले २८ हजार ६ सय ६ रुपैया सहयोग गरेको पत्रकार महासंघका सचिव कुन्दन पाण्डेयले बताएका छन् ।

श्री मेघा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक सुनिल सेट्टिले सहकारी संस्थामा कार्यरत कर्मचारीको तर्फबाट मंगलबार पत्रकार महासंघलाई चेक हस्तान्तरण गरेका हुन ।

ताजा समाचार

सम्बन्धित समाचार