नागरिक समाज कञ्चनपुरको अध्यक्षमा अवस्थी

Published by:

Published on:

महेन्द्रनगर जेठ ७ । नागरिक समाज कञ्चनपुरको अध्यक्षमा बलदेव अवस्थी चयन भएका छन् ।

बिहिबार बसेको नागरिक समिति कञ्चनपुरको बैठकले चार पदाधिकारी सहित पाचँ सदस्यीय कार्यसमिति गठन गरेको हो अध्यक्षमा बलदेव अवस्थी,उपाध्यक्षमा संञ्ज कुमार भट्ट,सचिव कर्ण बहादुर बिष्ट,कोषाध्यक्षमा संजिव चन्द,सदस्य क्रमसःशिसिर थापा,सुजित श्रेष्ट,बल राम जोशि,कृष्णानन्द भट्ट,हेमन्त धट्ट चयन भएका छन् ।

बिहिबार चयन भएको नयाँ कार्यसमितिले नम्बर १ निर्णय अनुसार ःःनागरिक समाज र राष्ट्रवादी नागरिक एक भई समावेसी गरि कार्य गर्ने,निर्णय २ ःभीमदत्त नगरपालिकालाई हटाई साबिक हनुसार महेन्द्रनगर नगरपालिका बनाउने भनि नगरप्रमुख मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार