भिडियो बनाउने क्रममा महाकालीमा डुबेर बालिका बेपत्ता

Published by:

Published on:

महेन्द्रनगर २०८३ भदौ २२  । कञ्चनपुरको महाकालीमा नदिमा भिडियो बनाउने क्रममा चिप्लियर एक बालिका बेपत्ता भएकी छन्।

जिल्लाको जिल्लाको दोधारा चाादनी नगरपालिका वडा नम्बर १० लटाली टोल बस्ने १४ बर्षीय सृष्टि सुनार भिडियो बनाउने क्रमामा सोमबार महाकाली नदिमा चिप्लिएर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले जानकारी दिएका छन्।

प्रवक्ता रावतले नेपाल प्रहरी,सशस्त्र प्रहरी र र स्थानीयहरुको सक्रियतामा बेपत्ता बालिकाको खोजिका भईरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार