६० एसपीको सरुवा, को कहाँ पुगे?

Published by:

Published on:

८ मंसिर २०८३ काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक एसपी को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा रुकेश तण्डुकार र जिल्ला प्रहरी परिसर काठमाडौँमा दान बहादुर थापालाई सरुवा गरिएको छ ।

को कहाँ पुगे ?

 

 

ताजा समाचार

सम्बन्धित समाचार