प्रतिनिधि सभामा प्रचण्डले खोजे प्रधानमन्त्री ओली !

Published by:

Published on:

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्माको खोजी गरेका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै प्रचण्डले संसदीय अभ्यासमा सरकारको पक्षबाट प्रधानमन्त्री बोल्दा प्रतिपक्ष दलका नेता उपस्थिति हुने र प्रतिपक्ष दल बोल्दा प्रधानमन्त्री उपस्थिति हुनैपर्ने जिकिर गरे । 

उनले भने, ‘सरकारको पक्षबाट बोल्दा हामीले प्रधानमन्त्रीलाई सुनेका हौँ । अनि हामी बोल्दा प्रधानमन्त्री सुन्न आउनु पर्दैन ?’

ताजा समाचार

सम्बन्धित समाचार