महेन्द्रनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(५ वनसमिति नजिक आज भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ द्रुत गतीमा गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको भ्यान ९विङ्गर० दुर्घटनामा परेको हो।
दुर्घटनामा भ्यानमा सवार १० जनामध्ये चार जना सामान्य घाइते भएका छन्।
