१३ वर्षमै धेरै चर्चा बटुलेर गएका सचिन परियार

Published by:

Published on:

महेन्द्रनगर । बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ।

महेन्द्रनगर । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।

गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए।

उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए।

उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ दिए। मुसुक्क मुस्काउँदै बेसुर तालमै गीत पनि गाए।

ताजा समाचार

सम्बन्धित समाचार