दैलेख केन्द्रबिन्दु भएर भूकम्प

Published by:

Published on:

काठमाडौँ । दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार