कञ्चनपुरका एक व्याक्ति दिल्लीमा मृत फेला,चिन्नु हुने आफन्तलाई सम्पर्कमा आउन प्रहरीको आग्रह

Published by:

Published on:

महेन्द्रनगर । भारतको राजधानी दिल्लीको उत्तर–पुर्वी क्षेत्रमा पर्ने नन्द नगरी भन्ने ठाउँ मा एकजना नेपाली नागरिम मृत फेला परेका छन् ।

नेपाल घर कञ्चनपुर बताउने अन्दाजी ४० बर्षका नेपाली नागरिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रबार मृतक व्याक्तिको फोटो सार्बजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको फेसबुक पेजमा राख्दै उहालाई चिन्ने मृतकका आफन्त घर–परिवारलाई सम्पर्कमा आउन र उहालाई चिन्ने जो कोहि व्याक्तिले उहाको आफन्त सम्म पुरयाई दिन अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार