महेन्द्रनगर२०८३ कार्तीक २७ । डोटिमा जिप दुर्घटना एघार जना घाइते भएका छन् ।
जिल्लाको सिलगढी नगरपालिका झिग्रान सडक खण्डको सिलगढी स्थित खप्तड पर्यटन कार्यालय नजिकैको घुम्तीमा शुक्रबार साझ ६ बजे जिप दुर्घटना हँुदा एघार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटिका प्रहरी प्रमुख एसपी सागर बोहराले बताए।
बनभोज गएका ब्याक्ति घर फर्केने क्रममा से १ ज ४७३ नम्बरको जिप दुर्घटना भएको र घाईतेहरु सबैको जिल्ला अस्पताल डोटिमा उपचार भईरहेको प्रमुख बोहराले बताए ।



